This is the age of using portable, single use and
mobile goods. 1stly this is the century of globalization so the professional
men goes to everywhere around the world. He needs handy, portable and mobile
goods. Targeting the necessity of man manufacturer had developed the goods
which are mostly light, handy and mobile. 2ndly technology is highly developed
and most competitive throughout the world market. The choice of the users
always goes to the portable, handy and mobile goods. Japanese and Chinese products
are mostly portable and easy to carry or transfer different places so mostly
Asian and Australian people's eyes always goes to such goods when they enters a
shopping centres.
http://www.hmcdisplay.com/staging.html">portable stage</a>Monday, July 9, 2012
Wednesday, July 4, 2012
So many child workers in the city
During the decades before
Nepal is known as a country where the child labour is commonly used for different
purposes of works. Sometimes use in carpet
industry, sometime used in brick industry, sometime use for spinning industry,
sometime used for house workers, sometimes used for Maoist army, sometimes used
for carving udyog, sometimes for embroidery like so on. This time 124 child
workers were rescued from sari embroidery factories from Madhyapur municipality
Bhaktapur. Rescued all were below 14 years. There are so many NGO and INGOs working on the
field child rights like save the children, Plan Nepal, UNICEF Nepal etc. But
what type of effort are they doing for the protection of child rights over the
country. While they are unknown beneath the capital city also. A joint effort
of District Administration Bhakatpur, Madhayapur Municipality, Bhaktapur
Metropolitan police Range and child development society children is rescued. There
is a child supply syndicate group active in the city. They do supply the child
from where they gets a handsome amounts. The group supplied not only with in
the country, they used to supply beyond the country. The news we have often heard,
so many times under age children are rescued from the circus of different parts
of India. It is difficult to find that
so many under aged children are working as house workers in urban area
throughout the country, especially in Kathmandu Valley is still in the large
number. This is the vital
work to do identify and rescue. Those
who are on the impressive status like high level bureaucrats, politician, businessmen
and professionals are using under aged children as a house workers.
Tilicho to Port Ca mbell
तिलिचो तिलिचो तालदेखि पोर्ट केम्बल (Port Cambell) सम्मतालदेखि म्बल (P
तिलिचो तालदेखि पोर्ट केम्बल (Port Cambell) सम्म
विश्वको सबैभन्दा अग्लो ठाउमा रहेको तिलिचो ताल मनाङ्ग जिल्लाको खाङसार गाविसको वडा नं. ९ मा पर्दछ । यो ताल समुद्र सतहदेखि ४९२० मीटर उचाईमा अवस्थित छ । मनाङ्ग जिल्लाको मध्यभाग भएर बहने मर्याङ्गदी नदीको उद्गमस्थल अथवा मानौ मुख्य श्रोतनै तिलिचो तालको निकास हो । नेपालको हिमाली क्षेत्रका पर्यटकीय स्थलहरुमध्ये मनाङ्ग जिल्लाको सम्पूर्ण भूभागनै पर्यटकीय दृष्टिकोणले ठूलो महत्व राख्दछ । त्यसमाथिपनि यस जिल्लाको बिच भाग भएर थोराङ्ग पास हुदै मुक्तनाथ, जोमसोम, पोखरा सम्मको अन्नपूर्ण पदयात्रा मार्गले यस जिल्लाको पर्यटकीय महत्व अझ बढाएको छ । ५४१६ मिटर उचाईमा रहेको थोराङ्ग पास पदयात्रामार्गको ज्यादै कठिन र उच्च विन्दुमा पर्दछ । यसको लगभग हाराहारीको उचाईमा रहेको तिलिचो तालको भ्रमण गर्न पदयात्रामार्गमा पर्ने भ्राका गाउबाट छुट्टिएर बायाँतिर जानु पर्दछ । तिलिचो ताल पुग्न मनाङ्ग जिल्लाको सबैभन्दा माथिको गाउ खाङसार हुदै जानु पर्दछ । उच्च हिमाली क्षेत्रको पदयात्रामा जाने पर्यटकहरु चाहे स्वदेशि होस् या विदेशि Aknomotize गर्दै त्यहांको हावापानी र उचाईसंग शरीरलाई अभ्यस्त गराउदै दैनिक छोटो छोटो दूरीमा बासबस्दै हिडनु पर्ने हुन्छ । त्यस अर्थले तीलिचो जाने पर्यटकहरु पनि मनाङ्गको सदरमुकाम चामेबाट पिसाङमा बास, पिसाङबाट भ्राकामा बास, भ्राकाबाट खाङ्गसार गाउमा बास, खाङ्गसारगाउबाट बेसक्याम्पमा १÷२ दिन बास बसेर कोहि त्यहाबाट पैदलै तीलिचो ताल पुगेर बेलुकी बेसक्याम्प फर्कन्छन् भने कोहि बेसक्याम्पबाट घोडा प्रयोग गरी तीलिचो घुमेर बेलुका बेसक्याम्पनै फर्कने गर्छन् । जे होस बेसक्याम्प सम्मको बाटो मस्र्याङ्गदी नदीको किनारै किनार थोरै थोरै उचाई चडदै जानुपर्छ भने बेसक्याम्पबाट तीलिचोसम्मलाई पुरै उकालो हिडनुपर्ने हुन्छ ।High Altitude मा उकालो हिडन कठिनाई हुनेहुदा बेसक्याम्पदेखि तीलिचो सम्मको यात्रा ज्यादै कठीन र जोखिमपूर्ण पनि छ । शारीरिक क्षमता र साहास कम हुने मानिसले यो यात्राको कल्पना गर्न पनि सक्दैन, आँट गर्न त परकै कुरा हो । सन् १९९९ मा भगवान् श्रेष्ट नाम गरेका एकजना प्रमुख जिल्ला अधिकारीले त खाङ्गसारबाट माथि बेसक्याम्प नपुग्दै बाटैमा ज्ष्नज बतिष्तगमभ का कारण ज्यान गुमाएको ईतिहास पनि छ । उनको यो घटना बारे पूर्व जानकारी हुने मानिस जो कोहि तीलिचो तालको यात्रा गर्न डराउछन् पनि ।
तीलिचो ताल मनाङ्ग
बर्षको करिब ७ महिना हिउले ढाकिने यो ताल क्षेत्र र आसपास ज्यादै रमणीय र समथर पनि छ । तालको पूर्व उत्तरतर्फ Glacier हिमनदी छ भने पश्चिम दक्षिण तर्फ बर्षा याममा जून, जुलाई, अगस्त तिर हिउ पग्लीएर रमणीय मैदान देखिन्छ । पर्यटकहरुपनि तीलिचो ताल घुम्न जाने उपयुक्त समय जुन देखि अक्टोवर को मध्येसम्म मात्र हो । त्यसपछि तालक्षेत्र हिउले ढाकिसकेको हुन्छ । बर्षेनी हज्जारौ पर्यटकहरु यस ताल क्षेत्रको अवलोकन गर्न पदयात्रामा आएका हुन्छन् । उनीहरुले घुमेर फर्किएपछि तीलचो ताल र मनाङ्गको विषयमा website मा राखेका material हरु हेर्दा लाग्छ नेपालीलाई त यस बारेमा कति पो जानकारी होला र < जति विदेशिलाई छ .
तीलितो तालको प्राकृतिक सुन्दरता र पर्यटकीय महत्व मात्र नभई धार्मिक महत्व पनि छ । रामायणमा उल्लेख भएको काक भुशुण्डिी तीलिचो ताल भएको कुराको ब्याख्या गर्दै एक जना भारतीय धार्मिक विव्दान मुरारी बाबु (जसको आस्था च्यानलमा धार्मिक प्रवचनहरु सुन्न पाईरहिन्छ ) ले सन् २००२ को July १६ देखि August १५ सम्म एक महिना १०८ ब्रम्हणबाट अखण्ड रामायण पाठ र दैनिक अखण्ड होम संचालन गरी सबैलाई आश्चर्य चकित बनाएका थिए । सो समयमा उक्त धार्मिक समूहले त्यहा यज्ञ अनुष्ठान गर्न आवश्यक पर्ने सामान र ब्राम्हणहरुलाई हेलिकप्टरान चार्टर गरेर लगेका थिए ।
पर्यटकहरु मनाङ्ग र तिलिचोतालसम्मको पदयात्रामा जाने कारणहरुमा केवल दृश्यावलोकनमात्र नभएर अन्य धेरै कारणहरुपनि हुन्छन् । यार्सागुम्बा, गुचि च्याउ, भोजपत्र, लोठ सल्ला, पाँचऔले निरमसि, जटामसि, पाखनभेद जस्ता अमुल्य जडिबूटी र बनस्पती तथा कस्तुरी, हिउ भालु, मृग, झारल, घोरल, डाफे, मुनाल, कालिज जस्ता दूर्लभ पशुपक्षि र तिनिहरुका बासस्थान अवलोकन गर्न पनि तीलिचो तालसम्मको पैदल यात्राको अर्को महत्वपूर्ण पक्ष रहेको छ । पदयात्रा मार्गको प्रत्येकजसो गाउमा रहेका हजारौ बर्ष पुराना ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेका बौद्ध गुम्बाहरुको अवलोकन, त्यहाका बासिन्दाहरुको रहन सहन, भेषभूषा, चाडपर्व संस्कृतिवारे अध्ययन अनुसन्धान गर्न, खोला, नदीनाला, स्वच्छ झरना, हरियो बनजंगल, हिमाल, तालतलैया आदि विसुद्ध प्राकृतिक अवयवहरुको प्रत्येक्ष अवलोकन गर्न पाउनु पनि आजको भौतिक विकासको चरम विन्दुमा पुगेका सभ्य मुलुकहरुमा बस्ने प्रकृतिप्रेमी मानिसहरुको चाहना हुनु स्वाभाविक हो । विभिन्न प्रकारका अध्ययन, अनुसन्धान, सामाजिक सेवा जस्ता कामको निहूँमा पनि विदेशिहरु यो ठाउको भ्रमणमा आउने गरेको पाईएको छ । यी पवित्र उद्देश्य बाहेक अवैध क्रियाकलाप, धन्दा व्यवशाय जस्ता कुराको छद्म अन्वेषण गर्न पनि विदेशिहरुको भ्रमण हुने गर्दछ ।
पर्यटकहरु मनाङ्ग र तिलिचोतालसम्मको पदयात्रामा जाने कारणहरुमा केवल दृश्यावलोकनमात्र नभएर अन्य धेरै कारणहरुपनि हुन्छन् । यार्सागुम्बा, गुचि च्याउ, भोजपत्र, लोठ सल्ला, पाँचऔले निरमसि, जटामसि, पाखनभेद जस्ता अमुल्य जडिबूटी र बनस्पती तथा कस्तुरी, हिउ भालु, मृग, झारल, घोरल, डाफे, मुनाल, कालिज जस्ता दूर्लभ पशुपक्षि र तिनिहरुका बासस्थान अवलोकन गर्न पनि तीलिचो तालसम्मको पैदल यात्राको अर्को महत्वपूर्ण पक्ष रहेको छ । पदयात्रा मार्गको प्रत्येकजसो गाउमा रहेका हजारौ बर्ष पुराना ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेका बौद्ध गुम्बाहरुको अवलोकन, त्यहाका बासिन्दाहरुको रहन सहन, भेषभूषा, चाडपर्व संस्कृतिवारे अध्ययन अनुसन्धान गर्न, खोला, नदीनाला, स्वच्छ झरना, हरियो बनजंगल, हिमाल, तालतलैया आदि विसुद्ध प्राकृतिक अवयवहरुको प्रत्येक्ष अवलोकन गर्न पाउनु पनि आजको भौतिक विकासको चरम विन्दुमा पुगेका सभ्य मुलुकहरुमा बस्ने प्रकृतिप्रेमी मानिसहरुको चाहना हुनु स्वाभाविक हो । विभिन्न प्रकारका अध्ययन, अनुसन्धान, सामाजिक सेवा जस्ता कामको निहूँमा पनि विदेशिहरु यो ठाउको भ्रमणमा आउने गरेको पाईएको छ । यी पवित्र उद्देश्य बाहेक अवैध क्रियाकलाप, धन्दा व्यवशाय जस्ता कुराको छद्म अन्वेषण गर्न पनि विदेशिहरुको भ्रमण हुने गर्दछ ।
नेपालमा तीलिचो ताल जस्ता पर्यटकीय स्थलहरु अनगिन्ती छन् । ती ठाउहरुको महत्व र विशेषता, भ्रमणमा जाने उपयुक्त मौसम र लाग्ने समयावधि, बाटोको अवस्था, खानेबस्ने प्रवन्ध, भ्रमणको निमित्त लाग्ने मोटामोटी खर्च अनुमान जस्ता कुराको बारेमा स्वदेश र विदेशमा समेत व्यापक प्रचार प्रसार हुनसके विदेशि र साथसाथै स्वदेशी पर्यटकहरुको आकर्षण अझ बढने थियो । अझ भन्नुपर्दा पर्यटनको दिगो विकासको लागि विदेशि पर्यटकमात्र नभएर स्वदेशि (आन्तरिक) पर्यटक प्रवर्धन गर्ने नीति र वातावरणको श्रृजना गर्नु अपरिहार्य छ । पर्यटन वर्ष २०११ को अवसरमा हामी पनि एक पटक तीलिचो तालको भ्रमण गर्ने हो कि <
तीलिचो ताल मनाङ्ग
यो पंक्तिकार सरकारी जागिरको सिलसिलामा सन् २००१ को अप्रिलदेखि सन् २००३ को फेब्रोअरी मैनासम्म मनाङ्ग जिल्लामा बस्नुपर्दा त्यहांको आर्थिक सामाजिक र भौगोलिक अवस्थाको अध्ययनल गर्ने अवसर मिलेको थियो । त्यहि समयमा सन् २००२ को जुन महिनामा तीलिचो तालको भ्रमण गर्ने साईत जुरेको हो । म जस्ता दूर्गम जिल्लामा बसेर काम गर्ने विकासे कार्यकर्तालाई जिल्ला भ्रमण गर्न त्यहांको भौगोलिक कठिनाई केहि थिएन त्यसैले जिल्लाका अधिकांश पर्यटकीय महत्वका ठाउहरुमा पुग्ने अवसर मिलेको थियो । तीलिचो ताल जाने क्रममा खाङ्गसार गाउका स्थानीय सहयोगिहरुको अनुरोधमा म खाङ्गसारदेखि तालसम्मनै (ओरालो बाहेक) करिब घोडामानै चडेर गएको थिए र फर्कदा पुरै पैदल हिडेर फर्केको थिए ।यो तीलिचो ताल घुमेको करिब १० वर्षपछि सन् २०१०, जुलाई देखि डिसेम्बरसम्म छोराछोरीहरुको कर्मक्षेत्र रहेको अष्टे«लिया भ्रमण गर्ने अवसर मिल्यो । समयको सदुपयोग गर्दै New South Wales (सिडनी), राजधानी शहर क्यानबेरा र दक्षिणकी रानी भिक्टोरीयको विभिन्न पर्यटकीय स्थलहरुको अवलोकन गरियो । अवलोकन गरेका ठाउहरुमध्ये Port Cambell लाई मैले एउटा मन छुने ठाउको रुपमा अंकित गरेको छु । भिक्टोरियादेखि Adelaide सम्मको अष्टे«लियाको समुद्रसंग जोडिएको दक्षिणी किनारामा निर्माण भएको The Great Ocean Road पर्यटकीय दृष्टिलकोणले ज्यादै महत्वको सडकमार्ग रहेछ ।
Port Cambell
in route of Great Ocean road
Gelong देखि समुद्रको किनारै किनार पश्चिमतर्फ जादा समुद्रका विभिन्न चित्ताकर्षक रुपहरु देख्न पाईन्छ । समुद्रको छाल, समुद्रको बहाव, जलचर प्राणीहरुको गतिविध, समुद्रले बनाएको बीच, सिमसार आदिको दृश्य हेर्न लायक छन् । तीलिचो ताल क्षेत्रमा गएर हिमाली क्षेत्रको सौन्दर्यता र प्रकृतिका अनुपम अवयवहरुको अनुभूती गर्न सकिन्छ भने The
Great Ocean Road बाट देखिने समुद्रको अनुपम स्वरुपहरु देख्न पाईन्छ । यहि अनुपम आनन्द लिन अष्ट्रेलियाका सहरहरुमा बस्ने सम्पन्न मानिसहरुले यो समुद्र किनारामा Holiday house हरु खरिद गरेर राख्ने र समय समयमा त्यहा विदा मनाउन जाने चलन पनि बढ्दै गएको रहेछ । अष्ट्रेलियाका विभिन्न शहरहरुमा बसोवास गर्ने र विभिन्न पेशा व्यवसायमा व्यस्त रहने मानिसहरु विदा मनाउन समय मिलाएर यो Great
Ocean Road बाट समुद्को अवलोकन गर्दै सयर गर्ने पर्यटकहरु प्रसस्तै भेटिदो रहेछ । Great
Ocean Road बाट समुद्रको दृश्यावलोकन गर्दै जादा पुगिने एयचत
Port Cambell पर्यटकीय दृष्टिकोणले ज्यादै महत्वको ठाउ रहेछ । यसको भौगोलक वातावरण र अनुपम विशेषताहरु नेपालको मनाङ्गको तीलिचो तालसंग धेरै अर्थमा तुलना गर्न सकिन्छ ।
Port Cambell in route of Great Ocean road
अब लागौं यी दुई ठाउको तुलनात्मक विश्लेषण तर्फ
- भूगोलको उत्तरी गोलार्धमा हिमालय पर्वतको मध्य भाग नेपालको मानाङ्ग जिल्लामा ४९२० मीटरको उचाईमा रहेको छ भने Port Cambell भूगोलको दक्षिणी गोलार्ध, अष्टे«लिया महादेश -देश_ को भिक्टोरीया राज्यको राजधानी मेलबर्न शहरदेखि करिब ४०० कि.मी. पश्चिम हिन्द महासागर र प्रशान्त महासागरको बिचमा पर्ने Great Australian Bight मा अष्टे«लियाको दक्षिणी किनारमा रहेको छ ।
- दुईवटै स्थान पर्यटकीय दृष्टिले महत्वपूर्ण छन् । तीलिचोमा पदयात्रामा जाने पर्यटकको अतिरिक्त पोखराबाट हेलिकप्टर चडि हवाई अवलोकन गर्न जाने पर्यटक पनि हुन्छन् त्यस्तै Port Cambell मा पनि हेलिकप्टर चडि सो एरियाको अवलोकन गर्न पाईने व्यवस्था रहेछ ।
- हावापानीको हिसावले तीलिचो ताल हिमालमा पर्ने भएकोले अत्यन्त ठण्डा हापानी छ भने Port Cambell महासागरको किनारामा भएको हुनाले हिउ नपरेपनि चिसो हावापनी र अधिकांश समय चिसो हावा चलिरहने हुदा त्यहापनि धेरै समय बाहिर टिकेर बसिरहनसक्ने ठाउ होईन ।
- Port Cambell एरियामा पनि ठूला रुखहरु नभई झाडि र बुट्यानमात्र छ जुन तीलिचोसंग धेरैहदसम्म समानता राख्दछ ।
- तीलिचो तालको भ्रमण गर्न सडकमार्ग छोडेर पनि पैदल हिडदा पुग्नमात्रै ६ दिन खर्च गर्न पर्ने भएकोले यात्रा ज्यादै कठिन हुन्छ तर Port Cambell , Great Ocean Road मा जादा बिच बाटोमा पर्ने भएकोले सबारी साधनबाट सहज रुपमा भ्रमण र अवलोकन गर्न सकिन्छ ।
- तीलिचो तालको पदयात्रामा जाने पर्यटकहरुले लमजुङ्गको बेसिशहरदेखि माथि बाटोमा पर्ने पर्यटकीय स्थलहरु ताल, धारापानी, बगरछाप, चामे, पिसाङ्ग, हुम्डे, भ्राका, खाङसार आदि गाउको भौगोलिक, सास्कृतिक र धार्मिक महत्वका स्थल र बौद्धगुम्बाहरुको अवलोकन गर्ने अवसर पाउछन् भने Port Cambell भ्रमणमा जादा पनि Gelong, Port Phillip, Portalington, Colac, Warrnambool, Appolo bay जस्ता बाटोमा पर्ने महासागरको किनारमा अवस्थित पर्यटकीय स्थलहरुको अवलोकन गर्न सकिन्छ ।
- प्राकृतिक सौन्दर्यता र यसको महत्वका हिसाबले यी २ ठाउको तुलनात्मक विश्लेषण गर्न सकिने क्षेत्रहरु धेरै भएतापनि भौतिक विकासको हिसाबले तुलना गर्न नसकिने कुराहरु पनि उत्तिकै छन् । तीलिचोमा जादा खास गरी Base camp बाट माथि कुनै प्रकारको घर, होटल, लज लगायतका खाने बस्ने ठाउको सुविधा छैन, पर्यटकले आफैले झोलामा बोकेर वा भरीया लगाएर बोकाएर लैजानुपर्ने हुन्छ तर Port Cambell मा यातायातको सुविधाका कारण प्रथमत बास वस्नुपर्ने बाध्यता कम पर्दछ, त्यसमाथि पनि स्तरीय हेटल, रेष्टुरेण्टहरुको व्यवस्था भएका कारण पर्यटकलाई भ्रमण गर्न सहज स्थिती छ ।
पानीको महत्व कती अपरम्पार छ त ? एक पटक सोची हेरौ । पानी बिना यो पृथ्वीमा न कुनै बनस्पतीको अस्तित्व रहन्छ न कुनै प्राणीको ? प्राणी र बनस्पती दुबैलाई बाच्ने आधार भनेकै पानी हो । त्यहि पानी हो जुन हामी खान, सरसफाई गर्न, सिचाई गर्न प्रयोग गर्छौ त्यस्तै पानी हो तीलिचो तालको पनि, जुन पानी हेर्न बर्षेनी लाखौ रुपैयां खर्च गरेर हज्जारौ स्वदेशि र विदेशहरु पुग्छन् । त्यस्तै पानी हो Port Cambell को महासागर किनारको पानी पनि जुन पानी हेर्न बर्षेनी विश्वभरका लाखौ मानिस पुग्छन् । त्यसरी सन् २००२ मा तीलिचो तालको पानी र सन् २०१० मा Port Cambell को पानी हेर्न जाने हज्जारौं यात्रीमध्ये म पनि एक थिए ।
ईश्वरी प्रसाद घिमिरे
ghimireip@yahoo.com
२०६७, माघ
Tuesday, July 3, 2012
Bus missing
It is often heard that public transportation in Nepal is not
secured. Regarding the reality more events of bus missing is taking places in
these days. There are several causes to be increasing such incidents. Outdated busses
are being operated on the long route, bad condition of the roads, to operate
the busses in rough, muddy narrow and track roads in the rainy season, little
experienced driver who are driving on long louts, careless of government agency
giving heavy licence to under skilled person, giving road permit to outdated
busses to operate, weak monitoring of police weather the drivers are following
the traffic rules or not. Being so many causes to missing, responsible agencies
have not filling seriously. This is the matter of life of the people but why
government agencies are so weak to follow and make follow the traffic and
transportation Rules and Regulations. The message is going that the public
transportation in Nepal is not safety. Government should be active to minimise
the missing ratio and should give the positive message to the general people
how they cane assured.
Turmeric as medicine of spinal cord
University of Los Angeles California has recently presented a research finding that Indian curry spice, turmeric preserves the walking ability when spinal cord injury. And those who used the Indian spice especially turmeric repair nerve cells and maintain their function after degenerative damage to the neck the Himalayan daily newspaper stated. But in the eastern medicine or according to homeopathic medicine our ancestors are using the main cell of turmeric ( xn]tfsf] a'9L) as a good medicine for bones since the very time.
Monday, July 2, 2012
Who can bell the cat?
Student union jointly organized against the commercialisation
of +2 educations. Student unions affiliated to different political parties are uniting
to protest against the commercialisation of education system. Now everyone can
see the full pages of attractive advertisement on every daily news papers of
different college's weather they are all illegible or fulfilled the minimum
requirements or not. Students unions are doing this type of protest since
several years in the season of admission. But it is like "nether hot nor
powder" Because major shareholders of the private colleges are influencing
to the frontline leaders of the political parties or most members of the
political parties are the shareholders of the colleges. So the proverb "who
can bell the cat" also applies here in this case.
Sunday, July 1, 2012
Poor Monsoon, No fertilizer
This is the proper time of farmers for the plantation of paddy. Government has declared paddy day to Asar 15(June 29). As the declaration Friday paddy day (Dhan divas) is celebrated on the most part of the country including Kathmandu, Pokhara and other main paddy production area. Top political leader, bureaucrats also took participation on ropai (paddy plantation) ceremony. But the monsoon is showing pessimist gesture. Till now monsoon has not covered actively throughout the country. Only in the some part of the country has been heavy rain, most of the paddy cultivating land is still dry. Farmers are looking towards the sky and waiting for the rain. Because most of the paddy cultivation land is depends upon monsoon rain. There is poor irrigation facility over the country. On the other hand the farmer has been used to apply chemical fertilizer more than necessary quantity, which is not produced within the country. The chemical fertilizer should import from the neighbouring or third country. Government has established an independent organization as agricultural inputs corporation. Inefficiency of the organization and the more interference of government, agriculture input corporation could not import necessary volume of chemical fertilizer on time. It is due to the effect of global warming and climate that is poor rain in the season.
Subscribe to:
Posts (Atom)

